काठमाडौं। शिक्षकको आन्दोलनका कारणले काठमाडौंको बानेश्वरलगायतका क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । बुधबारदेखि शिक्षकहरूले शिक्षा विधेयक कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै गरेको आन्दोलनले गर्दा नयाँ बानेश्वर, माइतीघर, पुतली सडक, तीनकुने, सिँहदरबार क्षेत्रमा सवारी साधनहरु गुड्न पाएका छैनन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले ती क्षेत्रमा जाम भएपछि अर्को रुटमा सवारी साधनहरुलाई मोडिएको छ ।ट्राफिक प्रहरीले वैकल्पिक सडक र करिडोहरूको सडक प्रयोग गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
नक्कली प्रमाणपत्र लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना
शिक्षक महासङ्घले आज कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने
शिक्षा ऐन जारी नगरेको भन्दै फेरि आन्दोलनमा उत्रिए देशभरका शिक्षकहरु
काठमाडौँमा निवृत्त शिक्षकका नाममा तलबभत्ता