काठमाडौं। शिक्षकको आन्दोलनका कारणले काठमाडौंको बानेश्वरलगायतका क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । बुधबारदेखि शिक्षकहरूले शिक्षा विधेयक कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै गरेको आन्दोलनले गर्दा नयाँ बानेश्वर, माइतीघर, पुतली सडक, तीनकुने, सिँहदरबार क्षेत्रमा सवारी साधनहरु गुड्न पाएका छैनन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले ती क्षेत्रमा जाम भएपछि अर्को रुटमा सवारी साधनहरुलाई मोडिएको छ ।ट्राफिक प्रहरीले वैकल्पिक सडक र करिडोहरूको सडक प्रयोग गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माध्यमिक तहको ३६८ शिक्षकका लागि जागिर खुल्यो
मधेसमा शिक्षकको माग गर्दै विद्यार्थी सडकमा
दलको सदस्यता त्याग्दै शिक्षक
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
मन्त्रीको निर्णयविरुद्ध शिक्षक महासंघ आन्दोलनको तयारीमा
फतुवा विजयपुरमा शिक्षकको आन्दोलन स्थगित