बालेन शाह विश्वका उदीयमान नेताको सूचीमा

सफल खबर संवाददाता

विहीबार, २८ भदौ २०८०, १० : ४०
बालेन शाह विश्वका उदीयमान नेताको सूचीमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्वका उदीयमान सय नेताको सूचीमा परेका छन् ।विश्वकै प्रसिद्ध टाइम म्यागेजिनले सार्वजनिक गरेको ‘२०२३ टाइम १०० नेक्स्ट’ सूचीमा शाह परेका हुन् । 

शाहले स्थानीय तह निर्वाचनमा हासिल गरेको अप्रत्याशित जीत र सामाजिक सञ्जालको प्रयोगबाट मतदाताको निराशामाथि आफ्नो प्रभाव सिर्जना गरेको म्यागेजिनले उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस