काठमाडौं । तस्करी भएको सुन भण्डारण भएको हुनसक्ने आशंकामा राजश्व अनुसन्धान विभागको टोलीले एक व्यवसायीको घरमा छापा मारेको छ । विभागको टोलीले शेयर व्यवसायी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा छापा मारेको हो ।
विभागको टोलीले व्यवसायी अडुकियाको घरबाट केही सामन जफत गरेको छ । सुन तस्करीका क्रममा भण्डारण भएको हुनसक्ने वा तस्करी भएको प्रमाण फेला पर्नसक्ने आशंकामा विभागले उक्त घरमा छापा मारेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० साउन २०८०, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६० किलो सुन तस्करीमा दिपेश पुनको संलग्नता देखिएन : सीआईबी
६० किलो सुन तस्करी प्रकरणमा थर्कमान लामा पक्राउ
सुन तस्करी प्रकरण : जीवन चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी
सुन तस्करी प्रकरणमा काठमाडौंबाट दुई जना पक्राउ
गृहले बनायो फेरि अर्को छानबिन समिति
पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा