..अनि पुरिए रातारात खाल्डाखुल्डी !

पत्रपत्रिकाबाट

शुक्रबार, २५ साउन २०७५, ०७ : ०१
..अनि पुरिए रातारात खाल्डाखुल्डी !

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिहीबार चाबहिल जोरपटी साँखु सडकखण्डको अनुगमन गर्ने सुइँको पाएसँगै ठेकेदार कम्पनीले रातारात खाल्डाखुल्डी पुरेका छन् ।

मन्त्री महासेठले अनुगमन गर्ने पूर्वजानकारी पाएरै ठेकेदारले बुधबार राति टुसालचोकदेखि जोरपाटीसम्मका केही खाल्डाखुल्डी बुधबार पुरेका छन् । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, बौद्धका स्थानीयवासीले मन्त्री आउने हल्ला सुनेपछि ठेकेदार कम्पनीले पानी जम्ने केही खाल्डाखुल्डी रातारात पुरेको बतउँछन् ।

'बुधबार बिहानसम्म बौद्धको टुसालदेखि जोरपाटीको सडकमा खाल्डामा पानी जमेर तलाउजस्तै देखिन्थ्यो', बौद्धका पासाङ शेर्पाले भने, 'ठेकेदारले किन रातारात काम गर्यो भनेको त अनुगमन आउने आउने थाहा पएर पो रहेछ ।'
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ काठमाडौँको चाबहिल–बौद्ध सडकखण्डको बिहीबार अनुगमन गरेका थिए ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ काठमाडौँको चाबहिल–बौद्ध सडकखण्डको बिहीबार अनुगमन गरेका थिए ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ काठमाडौँको चाबहिल–बौद्ध सडकखण्डको बिहीबार अनुगमन गरेका थिए ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ काठमाडौँको चाबहिल–बौद्ध सडकखण्डको बिहीबार अनुगमन गरेका थिए ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ काठमाडौँको चाबहिल–बौद्ध सडकखण्डको बिहीबार अनुगमन गरेका थिए ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ काठमाडौँको चाबहिल–बौद्ध सडकखण्डको बिहीबार अनुगमन गरेका थिए ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ काठमाडौँको चाबहिल–बौद्ध सडकखण्डको बिहीबार अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस