काठमाडौँ । लघुवित्तीय संस्थाबाट पीडितहरुले शनिबार राष्ट्र बैंक घेराउ गरेका छन् । लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालले विभिन्न माग राखेर राष्ट्र बैंक घेराउ गरेको हो ।
करिब ८–९०० जना प्रदर्शनकारीहरुले माइतीघरदेखि बालुवाटरसम्म विरोध र्याली निकालेका थिए । उनीहरुले राष्ट्र बैंक परिसर छेउ भाटभटेनी चोकअगाडि प्रदर्शन गरेका हुन् ।
लघुवित्त पीडितहरुले ती संस्थाहरुबाट आफूहरु ठगिएको भन्दै केही दिनदेखि राजधानीमा प्रदर्शन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ साउन २०८०, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
नियामकीय व्यवस्था उल्लंघन गर्ने दुई वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही
राष्ट्र बैंकद्वारा एकीकृत निर्देशिका संशोधन, बैंकले ब्याजलाई नाफामा देखाउन पाउने
पाँचवटा रेमिट्यान्स कम्पनी खारेजीको चरणमा छन् : राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक
कर्जा नतिर्ने निर्माण व्यवसायीलाई मंसिरसम्म कालोसूचीमा नराखिने