आगामी भदौ १ गतेदेखि ६ प्रकारका कसुरमा आजीवन हुने भएको छ । मुलुक अपरधान संहिता ऐन — २०७४ को दफा ४१ मा जन्मकैदसम्बन्धी व्यवस्था राखिएको छ ।
यसमा लेखिएको छ — यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापति देहायको कुनै कसुर गर्ने कसुरदातरलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसुरदार जीवित रहेसम्म कैद गर्नुपर्नेछ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २३ साउन २०७५, ०७ : २५
लेखकबाट थप