काठमाडौं। सभामुख देवराज घिमिरेले गाईभैँसीमा फैलिएको लम्पी स्किन रोगको रोकथामबारे सरकारले गरिरहेको कार्यहरू सदनलाई जानकारी गराउन निर्देशन दिएका छन् । शुक्रवार संसद् बैठकको विशेष समयमा सांसदहरूले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यसबारे सदनमा जानकारी दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिएका हुन् ।
'लम्पी स्किन रोगबारे विगतका बैठकदेखि आज पनि कुरा उठिरहेको छ । यसबारे स्पष्ट पार्न र सरकारले रोकथामका लागि गरेका कार्यहरू संसद्लाई जानकारी दिन निर्देशन दिन्छु,' उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ असार २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विधेयक समितिका बैठक नबसे स्पष्टीकरण सोधौँ : सभामुख घिमिरे
आगामी अधिवेशनमा संघीयता कार्यान्वयनसँग जोडिएका कानून बनाउँछौं : सभामुख घिमिरे
१८ वर्षदेखि एउटै कानुनमा टेकेर संसद् चलाउनुपर्ने बाध्यता छ : सभामुख घिमिरे
आवश्यकतालाई हेरेर मात्रै कानुनमाथि छलफल गर्ने परिस्थितिको अन्त्य गर्न आवश्यक : सभामुख घिमिरे
नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय : सभामुख
कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट