काठमाडौं। सभामुख देवराज घिमिरेले गाईभैँसीमा फैलिएको लम्पी स्किन रोगको रोकथामबारे सरकारले गरिरहेको कार्यहरू सदनलाई जानकारी गराउन निर्देशन दिएका छन् । शुक्रवार संसद् बैठकको विशेष समयमा सांसदहरूले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यसबारे सदनमा जानकारी दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिएका हुन् ।
'लम्पी स्किन रोगबारे विगतका बैठकदेखि आज पनि कुरा उठिरहेको छ । यसबारे स्पष्ट पार्न र सरकारले रोकथामका लागि गरेका कार्यहरू संसद्लाई जानकारी दिन निर्देशन दिन्छु,' उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ असार २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सोविता र सुमनाले संसदमा बोल्न नपाएको भनेकोप्रति सभामुखको चासो
सभापति लामिछाने र सभामुख घिमिरेबिच भेटघाट
संवैधानिक परिषद् विधेयकमा सभामुखले खोजे सत्तापक्षको धारणा
विकास र समृद्धिमा चीनसँग हातेमालो गर्न चाहन्छौं : सभामुख घिमिरे
संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुन्छ : सभामुख घिमिरे
संसद् अधिवेशन चाडै आह्वान हुने सभामुखको विश्वास