जाजरकोट-डोल्पा सडक खण्डको सुँ पानीे खोलामा रहेको काठेपुल
शुक्रबार, १८ साउन २०७५, १३ : १०
जाजरकोट-डोल्पा सडक खण्डको ठुलीभेरी गाउँपालिकाको सुँ पानीे खोलामा रहेको काठेपुल । यही काठेपुलको सहारामा यहाँ दैनिक जीपहरु, भेडा, बाख्रा, खच्चड, चौरी, स्थानीय बासिन्दहरु दुनैदेखि माथिल्लो डोल्पा जाँने गर्दछन् । तस्वीर हेमन्त केसी, जाजरकोट, रासस
प्रतिक्रिया दिनुहोस