काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको एन्जिओग्राम गरिएको छ ।
छाति दुख्ने समस्या देखिएपछि उपचारका लागि पुगेका मंगलबार बिहान ७ बजे गंगलाल हृदय रोग केन्द्रमा राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको हो । उनलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ ।
राष्ट्रपति पौडेलको उपचारमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोली खटिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० जेठ २०८०, १८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले विजया दशमीको दिन टिका लगाइदिने
महिला आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश
दक्षिणकाली दर्शनका लागि पुगे राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा सुस्तामा झोलुंगे पुल उद्घाटन
राष्ट्रपति पौडेल आज सुस्ता जाँदै
राष्ट्रपति पौडेलसमक्ष वित्त आयोगको प्रतिवेदन पेस