काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले गठबन्धनको सरकारले करका दर हेरफेर गरेर गठबन्धनको सरकारले हैरान पारेको टिप्पणी गरेका छन्। उनले अर्थमा बजेट निर्माण सुरु भएपछि किन सरकारले हतारमा कर्मचारी फेर्छ? भन्दै प्रश्न गरे।
उनले फेसबुकमा लेखेका छन्, ‘कहिले मुसाले तार कट्छ कहिले कसले कागज फेरिदिन्छ। अर्थमा बजेट निर्माण सुरु भए पछि किन सरकारले हतारमा कर्मचारी फेर्छ? करका दरमा गठेले हैरान गर्ने भो।’ अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणको बेलामा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिको संलग्नता रहेको आरोप लागेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ जेठ २०८०, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समितिमा आएका उजुरी केबल सूचना हुन् : गोकुल बास्कोटा
हाइट र लाइट एमालेकै टोपी, धोती लगाएर बढाए : गोकुल बास्कोटा
यो सरकार फेल भयो भने धेरै कुरा फेल हुन्छः गोकुल बाँस्कोटा
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा
गोकुल बाँस्कोटाको रविलक्षित टिप्पणी– 'चितवनमा जान्नेलाई छान्ने चान्स आउने पक्काजस्तै छ'
दूध किसानले भिख मागेका होइनन्, सरकारको जवाफदेहितामा प्रश्न उठिसक्यो : गोकुल बास्कोटा