धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अगामी आर्थिक वर्षको बजेटको बेला अनावश्यक भेटघाट नगर्न मन्त्री र कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
मन्त्री, सचिव र विभिन्न कार्यालयका कर्मचारीबीच बिहीबार आयोजित कार्यशालामा उनले अगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटका सम्बन्धमा अनावश्यक भेटघाट नगर्न निर्देशन दिएका हुन् ।
शाहले प्रदेशसभामा बजेट वक्तव्य प्रस्तुत नहुँदासम्म सबै मन्त्री, लोकसेवा आयोग, नीति तथा योजना आयोग, सबै मन्त्रालयका सचिवलाई यस्तो निर्देशन दिएका हुन् ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले प्रदेशसभामा सरकारले योजना खरिदबिक्री गरिरहेको भन्दै प्रश्न उठाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ जेठ २०८०, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका प्रदेश सरकारविरुद्धको रिट खारेज
सुदूरपश्चिममा काँग्रेसले रोस्ट्रम घेरेपछि ३० मिनेटको लागि संसद् स्थगित
एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
मुख्यमन्त्री सोडारी जेठ ३ गते विश्वासको मत लिने तयारीमा
सुदूरपश्चिममा विश्वासको मत दिन हतार गर्ने बेला भएको छैन : एमाले
काँग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्रीको कडा प्रतिवाद गर्ने