काठमाडौं । सरकारले सांसद विकास कोष व्युँताएको छ ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट हटाएकाे सांसद विकास कोष आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले व्युँताएका हुन् ।
सार्वजनिक गरेको बजेट अनुसार १६५ निर्वाचन क्षेत्रका प्रतिसांसदका लागि ५ करोड रकम विनियोजन गरेको उनले बताए। त्यसका लागि ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ जेठ २०८०, १९ : ३१
लेखकबाट थप