काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले घुस खाएको प्रमाणित गरे मन्त्री पदमा नबस्ने बताएका छन् । मन्त्री किराती सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै घुस खाएको प्रमाणित गरे आफु एक मिनेट पनि मन्त्री पदमा नबस्ने बताएका हुन् ।
उनले घुस खाएको र खुवाएको प्रमाणित गर्न चुनौती समेत दिएका छन् । ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला १ प्रमाणित गर म एक मिनेट बस्दिन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ जेठ २०८०, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अग्रज नेताहरु एक आपसमा मिले मात्र देशमा सुशासन सम्भव : मन्त्री किराती
निगमको गाडीमा गेयर चेन्ज भयो, अब स्पिडमा अघि बढ्छः मन्त्री किराँती
'ग्राउन्ड ह्यान्डलिङ'को निर्णय प्राधिकरणले लिएर पुग्दैन राष्ट्रिय सहमति हुनुपर्छ : मन्त्री किराती
पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन मन्त्री किरातीको निर्देशन
मन्त्री किरातीको अभिव्यक्तिको विरोधमा काठमाडौंमा प्रदर्शन
धार्मिक–सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन मन्त्री किरातीकाे चेतावनी