१४ किलोमिटर ट्रयाक खोल्नेबित्तिकै बहुप्रतिक्षित जोगबनी किमाथांका मार्ग जोडिँदै छ । आजको कान्तिपुर दैनिकले पहिले पृष्ठमा समाचार छापेको छ ।
चट्टानी पहरा भएको क्षेत्रमा ट्रयाक खोल्न बाँकी रहेकाले सडकले सोझै चीनको सीमा छुन भने केही महिना लाग्नेछ ।
संघीय सरकारले छिमेकी मुलुक भारत र चीनसमेत जोडिने यो सडकको मुख्य काम यसै अर्थिक बर्षभित्र सक्ने घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १२ साउन २०७५, ०७ : ३१
लेखकबाट थप