चितवनको शक्तिखोरस्थित जुटपानीे अस्थायी वासस्थान

शुक्रबार, ११ साउन २०७५, १३ : ०९
चितवनको  शक्तिखोरस्थित जुटपानीे अस्थायी वासस्थान

चितवनको विकट काउलेको गोछिवाङबाट स्थानान्तरण गरिएको २० घर परिवार भूकम्प प्रभावितको शक्तिखोरस्थित जुटपानीे अस्थायी वासस्थान । काउले असुरक्षित भनेर बस्ती स्थानान्तरण गरिएकोमा अहिले सुरक्षित प्रमाणित भएपछि पीडितहरु गाउँ गएका छैनन् । तस्बिर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

प्रतिक्रिया दिनुहोस