काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पुराना दल सच्चिनुपर्ने बताएका छन् । बिहीबार कैलालीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पुराना दल सच्चिनुपर्ने र नयाँ दलले पनि घमण्ड देखाउन नहुनेमा बताएका हुन् ।“पुराना दल सक्किन हुँदैन । सच्चिनुपर्दछ । नयाँ दलले पनि घमण्डले फुरङ्ङ हुने होइन,” उनले भने, “आफ्नो समष्टिगत दृष्टिकोण विकास गर्नुपर्छ । र, कसरी देश निर्माण गर्ने, विकृतिको जालोमा आफू नफस्ने ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ बैशाख २०८०, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडपर्वले आपसी सद्भाव,सहिष्णुता र एकतालाई सुदृढ गर्न सहयोग पुग्छ : माधव नेपाल
अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार संरक्षण गर्नुपर्छ : माधव नेपाल
सामाजिक सद्भाव कायम गर्न छठ महत्त्वपूर्ण : माधव नेपाल
अध्यक्ष नेपाल नेतृत्वको प्रतिनिधिमण्डल भेनेजुयला प्रस्थान
महाधिवेशनमा हारेकाले फुटको हल्ला चलाए, पार्टी एकढिक्का छ : माधवकुमार नेपाल
विश्वविद्यालयहरुले समयसीमा भित्र रहेर शैक्षिक कार्यक्रमहरु तय गर्नुपर्छ : माधव नेपाल