एसीसी प्रिमियर कप : नेपालले लियो सातौँ विकेट, दबाबमा यूएई

सफल खबर संवाददाता

सोमबार, १८ बैशाख २०८०, १२ : ११
एसीसी प्रिमियर कप : नेपालले लियो सातौँ विकेट, दबाबमा यूएई

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले सातौँ विकेट लिएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको फाइनल खेलमा यूएईका आयन अफजाल खान आउट भएसँगै नेपालले सातौँ विकेट लिएको हो । 

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले दुई दुई र सोमपाल कामी, ललित राजवंशसी र गुल्सन झाले समान एक एक विकेट लिएका छन् ।  नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २६ ओभरको समाप्तिमा ७ विकेटको गुमाएर १०३ नर जोडेको छ । 
 

प्रतिक्रिया दिनुहोस