एसीसी प्रिमियर कप

गुल्सनले लिए तेस्रो युएईको विकेट

सफल खबर संवाददाता

शुक्रबार, ०७ बैशाख २०८१, १४ : २८
गुल्सनले लिए तेस्रो युएईको विकेट

काठमाडौँ। एसीसी प्रिमियर कपको सेमिफाइनलमा साविक विजेता नेपालविरुद्ध एक सय २० रनको लक्ष्य पछ्याइरहेको युएईले तेस्रो विकेट गुमाएको छ ।

गुल्सन झाले लगातार दोस्रो ओभरमा विकेट लिए । तेस्रो विकेटका रूपमा विस्फोटक ब्याट्सम्यान आसिफ खान १० रनमा आउट भए ।

 

प्रतिक्रिया दिनुहोस