बालेन शाहको प्रश्न: कुन कानुन र नैतिकताले अवैध बस्ती संरक्षण गर्नुहुन्छ गृहमन्त्री ज्यु ?

सफल खबर संवाददाता

विहीबार, १४ बैशाख २०८०, ११ : १४
बालेन शाहको प्रश्न: कुन कानुन र नैतिकताले अवैध बस्ती संरक्षण गर्नुहुन्छ गृहमन्त्री ज्यु ?

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रश्न गरेका छन् । मेयर साहाले गृहमन्त्री श्रेष्ठले नदी किनारमा निमार्ण गरिएको अवैध बस्ती संरचनाको संरक्षण गरेको आरोप लगाउँदै प्रश्न गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस