कञ्चनपुरको सनवोरा नदीमा गरिएको जैविक तटबन्ध । नदी तटिय क्षेत्रका बासिन्दाले बाढीबाट सुरक्षित हुन बाँसको छेकवार लगाई घाँस रोपेर बगर हराभरा बनाएका छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस
प्रतिक्रिया दिनुहोस