पछिल्लो समय आप्रवासीप्रति कडा नीती लिएको अस्ट्रेलियाले हरके बर्ष आप्रवासीलाई प्रदान गर्दै आएको स्थायी अनुमतिको संख्या १० प्रतिशतभन्दा बढीले घटाएको छ ।
अस्ट्रेलियाले हरके बर्ष निश्चित संख्यामा आप्रवासीलाई अस्ट्रेलिया प्रवेशको अनुमति दिने गरेको छ । सरकारले पछिल्लो तथ्यांकअनुसार गर्तबर्षको तुलनामा यहाँ प्रवेश पाउने आप्रवासीको संख्या करिव २१ हजारले कम गरिएको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ३१ असार २०७५, ०८ : १९
लेखकबाट थप