रसुवामा पहिरोको जोखिमः हजार घर असुरक्षित !गत बर्ष जिल्लाको नौकुण्ड गाउँपालिका २ युब्रास्थित बस्त पहिरोले जोखिममा परे पनि स्थानीय गाउँ छाड्न तयार भएनन् । बस्तीमुनिबाट गएको पहरिोका कारण अघिल्लो बर्षको बर्खा युब्रावासीले त्रासमै विताए ।
यो बर्ष फेरिक बस्तीमाथिबाट पहिरो खसेपछि एक सय १० घरपरिवार सुरक्षित स्थानको खोजीमा लागेका छन् । बस्ती मुनि र माथिबाट पहिरो झर्न थालेपछि अब गाउँ छाड्नुको विकल्प नभएको स्थानीय गणेश तामाङको भनाई छ ।, आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ३१ असार २०७५, ०७ : ५२
लेखकबाट थप