परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना सरकारले ल्याए पनि किशोरकिशोरीमा यसको प्रयोग भने निकै कम पाईएको छ ।
जनचेतना कमी, गोपनीयता नहुने र वैदेशिक रोजगारका कारण उनीहरुमा यसको प्रयोग न्युन भएको हो । वैदेशिक रोजगारीका कारण नवविवाहित दम्पत्ती लामो समयसम्म छुट्टिएर वस्दा उनीहरुबीच योनसम्पर्क नहुँदा साधन प्रयोगमा युवाको तथ्यांक न्युन देखिएको विशेषज्ञ बताउँछन् ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ३१ असार २०७५, ०७ : २८
लेखकबाट थप