काठमाडौं । ह्याक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर एकाउन्ट पुनः सञ्चालन भएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार बुधबार साँझदेखि ट्विटर अकाउन्ट @pm_nepal अनधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु भएको थियो ।
टू एफए लगायतका सुरक्षा उपाय अपनाउँदा समेत भएको अनधिकृत प्रवेशबारे छानबिन भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयले छिट्टै सत्यतथ्य सार्वजनिक गर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ चैत्र २०७९, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्यालयका ६८ कर्मचारीको दरबन्दी कटौती