सत्य निरुपणसम्बन्धी संशोधित विधेयक आज संसद्‌मा दर्ता गरिँदै

सफल खबर संवाददाता

विहीबार, २५ फागुन २०७९, ११ : ०५
सत्य निरुपणसम्बन्धी संशोधित विधेयक आज संसद्‌मा दर्ता गरिँदै

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको हो ।

द्वन्द्वकालीन घटनाका आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध कारबाही माग गर्दै मुद्दा दर्ता भएपछि सरकारले शान्ति प्रक्रिया टुंगो लगाउन गठित आयोगलाइ अघि बढाउन लागेको हो।

प्रतिक्रिया दिनुहोस