काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच विश्वासको मतको कदर नहुने दावी गरेका छन् ।
सामाजिक सञ्जालमा आज विहान ट्वीट गर्दै नेता लोहनीले त्यस्तो आशंका व्यक्त गरेका हुन् । उनले लेखेका छन्, “सम्माननीय प्रधानमन्त्री पुष्पकमलजी र भूपुप्रम ओलीजीबीच विश्वासको त कुरै छोडौं, अविश्वासको व्यवस्थापन पनि होलाजस्तो छैन ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ माघ २०७९, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेः डा लोहनी
देश आर्थिकरुपले संकटमा जाने अवस्थामा छ : डा. प्रकाशचन्द्र लोहनी