काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देश एकातिर ऋणको भारी, अर्कोतिर भ्रष्टाचारको महामारीमा डुब्ने अवस्थामा रहेको बताएका छन । उनले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन राजनीतिक दलहरूबीच सहमति र सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक रहेको बताए ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुखकी उम्मेदवार मुक्ताकुमारी यादवलाई समर्थन गर्दै सांसद केसीले राष्ट्रिय राजनीतिमा सन्तुलन र संयोजनको व्यवस्थित उपयोग हुनुपर्ने अहिलेको आवश्यकता रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ माघ २०७९, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सांसद केसीको व्यङ्ग्यात्मक कविता- गर्जन हुन्छ बीचबीचमा थोपै बर्सन्न तैपनि !
युवा पुस्तामा निराशा मात्रै छाएको छ : सांसद केसी