नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी एयरपोर्टमा अवतरण भएको छ।
शुक्रबार बिहान करिब ७:३० बजे उडेको श्री एयरलाइन्सको विमान खराब मौसमका कारण काठमाडौँमा बस्न नसक्दा झापाको चन्द्रगढी एयरपोर्टमा अवतरण भएको हो।
आज बिहान काठमाडौँको भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुन नसकेको विमान स्रोतले जनाएको छ।
झापाबाट काठमाडौँका लागि उक्त एयरलाइन्सको क्यू-४०० विमान उडिसकेको छ। भिजिबिलिटी कम हुँदा विभिन्न उडानहरू प्रभावित भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ माघ २०७९, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फुटबल हेर्न नेदरल्याण्ड गएका इजरायली फुटबल समर्थकको उद्धारका लागि विमान पठाइयो
धावनमार्गमै विमानमा आगो लागेपछि…
ब्राजिल विमान दुर्घटना : ६२ जनाको शव फेला
ब्राजिलमा हेर्दा हेर्दै विमान दुर्घटना, ६१ जनाको मृत्यु
टर्किस एयरलाइन्सको विमान काठमाडौँमा ‘ओभरसुट’
दुर्घटनाग्रस्त विमानका पाइलटको उपचार हुँदै, अवस्था 'खतरामुक्त'