काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुर्घटनास्थल पोखरा नजाने भएका छन्।
सुरक्षा जटिलता थपिनका साथै आफूहरु जाँदा उद्दार प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्णय गरिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए।
काठमाडौंबाट साढे १० बजे उडेको उक्त जहाज पोखरामा ११ बजे दुर्घटना भएको थियो। दुर्घटनामा परेका ३२ जनाको शव अस्पतालमा पुर्याइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ माघ २०७९, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड