काठमाडौं । तत्कालिन नेकपा (एमाले) का नेता घनश्याम भुषाल आज नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्दैछन् । पार्टी प्रवेशबारे उनले आज शुक्रबार २ बजे पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी गराउन लागेका छन् ।
उनलाई पार्टीको महासचिवको जिम्मेवारी दिने करिब सहमति बनेको छ । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा एमाले नेता छविलाल विश्वकर्माबाट पराजित भएका थिए । निर्वाचनमा उनलाई नेकपा (माओवादी केन्द्र) ले आफ्नो भागको टिकट दिएर चुनाव लडाए पनि उनी सफल हुन सकेनन् ।
नेता भुषालले गत मंसिरमा भएको निर्वाचनमा नेकपा एमालेले टिकट नदिए पछि एमाले छाडेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ पुस २०७९, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीका नेताको कार्य विभाजन शुक्रवार
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने
एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन
कोशीको मंसिर र मधेश प्रदेशको पुसमा अधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा जम्मा गर्ने
एकीकृत समाजवादीको बैठक निष्कर्षविहीन, झलनाथले ल्याए लिखित प्रस्ताव