काठमाडौ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आइतार सक्ने तयारी गरिएको छ ।
बैठकमा बोल्न बाँकी रहेका स्थायी कमिटीका सदस्यहरूले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा धारणा राखिसकेपछि आवश्यक निर्णय गरेर बैठक सक्ने तयारी गरिएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष, वरिष्ठ नेता र महासचिवले अन्तिममा विचार राख्नेछन् । बैठकबाट नेताहरुको कार्यविभाजन गर्ने तयारी समेत छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० मंसिर २०८१, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
चैत २५ भित्र देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीको पत्रकार सम्मेलन गर्दै
एकीकृत समाजवादीको कार्यालयमा तोडफोड
महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग