काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एमाले परित्याग गर्नुभएका नेता घनश्याम भुसाललाई छिट्टै पार्टीमा आबद्ध हुन आग्रह गरेको छ ।
एकता वार्ता समितिका संयोजक समेत रहेका पार्टी महासचिव बेदुराम भुसालले मंगलबार पठाएको जवाफी पत्रमा छिट्टै आवद्ध हुन आग्रह गरिएको छ ।
नेकपा (एमाले) छाडेर रुपन्देही(१ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार बनेका भुसालले एकीकृत समाजवादी प्रवेशका लागि प्रस्ताव पठाएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, १५ : ३६
लेखकबाट थप