सभामुखको निर्वाचन ७ माघमा गर्ने प्रस्ताव

सफल खबर संवाददाता

शुक्रबार, २२ पुस २०७९, १५ : १९
सभामुखको निर्वाचन ७ माघमा गर्ने प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ ।

प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस