काठमाडौं । नेकपा (एमाले)को राष्ट्रिय सभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनीत गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले संघीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनीत गरेका हुन्।
राष्ट्रिय सभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई थिए। नेता भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद रिक्त थियो। मनोनीत दाहाल यसअघि दलका प्रमुख सचेतक थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ पुस २०७९, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लाइसेन्स छपाइ तथा वितरणको काम प्रदेश स्तरबाटै हुन आवश्यक छ : मन्त्री दाहाल
पूर्वाधार आयोजना योजनाबद्ध नहुँदा समस्या : भौतिक मन्त्री दाहाल
कानुनी समस्याका कारण कुनै पनि योजना अवरुद्ध हुन दिँदैनौँ: मन्त्री दाहाल
मन्त्री दाहालले गरे निर्माणाधिन ग्वार्को फ्लाई ओभरको स्थलगत निरीक्षण
भौतिक मन्त्री दाहालद्वारा यातायात विभागको आकस्मिक अनुगमन
वृद्धि गरिएको हवाई भाडादर सरकारले नियन्त्रण गर्छः मन्त्री दाहाल