काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माप्रति टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटमा उनले शर्मप्रति कडा टिप्पणी गरेका हुन् ।
उनले निवर्तमान अर्थमन्त्री शर्माले आफ्नो असफलताका लागि निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई दोस लगाउनु गलत भएको बताएका छन् ।
उनले लेखेका छन्, “शेरबहादुरजीको सरकारमा अर्थमन्त्री हुँदा नबोल्ने र थपडी बजाएर बस्ने, अब आएर दोस लगाउने कुराबाट हामीले के बुझ्ने रु
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेः डा लोहनी
देश आर्थिकरुपले संकटमा जाने अवस्थामा छ : डा. प्रकाशचन्द्र लोहनी