काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा नजाने भएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा आफ्नो पार्टी नजाने राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले जानकारी दिए ।
‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’ लिङदेनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री वरिपरिकाले भ्रष्टाचार गरिरहेका छन् : राजेन्द्र लिङ्देन
राजेन्द्रविरुद्ध खनिइन् रेखा थापा
राजेन्द्र लिङ्देनद्वारा भावी कार्यदिशासहितको राजनीतिक प्रतिवेदन पेस
ठूला दलहरूले मधेशलाई भोट बटुल्ने माध्यम मात्रै बनाए : राजेन्द्र लिङ्देन
बीआरआई अन्तर्गत सहुलियतपूर्ण ऋण लिन सकिन्छ भन्नु एमसीसीको व्याख्यात्मक टिप्पणी : राजेन्द्र लिङ्देन
सुदुरपश्चिम यात्रामा राजेन्द्र लिङ्देन