एजेन्सी । भारतीय एक अदालतले तमिलनाडुका मन्दिरहरूमा मोबाइल फोनमाथि प्रतिबन्ध लगाएको छ ।
मद्रासको उच्च अदालतले मन्दिरहरूमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने आदेश दिएको हो ।
पूजा स्थलहरूको शुद्धता र पवित्रता कायम राख्नको लागि भएको अदालतले फैसलामा जनाएको छ ।
मन्दिरहरूमा फोन राख्न लकरहरू स्थापना गर्न पनि अदालतले आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ मंसिर २०७९, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोबाइल प्रयोगले बच्चाको शारीरिक विकासमा पर्न सक्छ गम्भीर असर