एजेन्सी । युद्धग्रस्त सहर बाख्मुट नजिकै दुई पूर्वी युक्रेनी बस्ती कब्जा गरेको रुसी सेनाले जनाएको छ ।
उक्त सहरलाई मस्कोले लामो समयदेखि कब्जा गर्न खोजिरहेको जनाइएको थियो । दोनेत्स्क क्षेत्रमा आक्रमक कारबाहीपछि रुसी सेनाले बिलोगोरिभका र पर्से ट्राभन्याका बस्तीहरू पूर्ण रूपमा मुक्त गरेको रुसी सेनाले दाबी गरेको छ । बिलोग्रोरिभ बाख्मुटबाट २५ किलोमिटर उत्तरमा पर्छ ।
खेरसन र खार्किभबाट पछि हटेको हताश रुसी सशस्त्र सेनाले बाख्मुतको लडाइँमा आफ्नो सम्पूर्ण शक्ति लगाएपछि सानो उपलब्धी प्राप्त गरेको छ । रुसी भाडाका सैनिकहरु र भर्खरै परिचालन गरिएका सेनाहरू यस क्षेत्रमा मस्कोका लागि लडिरहेका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १५ मंसिर २०७९, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अजरबैजानको विमान दुर्घटनामा रुसले माफी माग्यो
बिद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
रुस र युक्रेनद्वारा एकअर्काविरुद्ध अहिलेसम्मकै घातक ड्रोन आक्रमण
राष्ट्रसङ्घको महासभामा चिनियाँ र रुसी विदेशमन्त्रीबीच भेटवार्ता, रुस–युक्रेन युद्धबारे छलफल
रुसको ठूलो क्षेत्र कब्जामा लिएको युक्रेनको दाबी
रुसी सेनामा रहेका भारतीयलाई स्वदेश फर्काउन पुटिन सहमत