एजेन्सी । उरुग्वेलाई २–० ले पराजित गर्दै पोर्चुगल जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
सोमबार रातिको खेलमा ब्रुनो फर्नाडेजको दुई गोल गर्दा उरुग्वे स्तब्ध बन्यो । कतारको लुसाइल स्टेडियममा भएको खेलमा ब्रुनोले खेलको ५४औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । यस्तै खेलको इन्जुरी समयमा पनि पेनाल्टी मार्फत गोल गर्दै फर्नान्डेजले पोर्चुगललाई २–० गोलको जित दिलाए ।
जितसँगै समूह ‘एच’को पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १३ मंसिर २०७९, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दूतावासको टोलीले दिन थाल्यो पोर्चुगलमा कन्सुलर सेवा
पोर्चुगलमा राहदानी बनाउन नेपालीको घुइँचो
राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा
युरोकपमा आजराति पोर्चुगल र स्लोभेनियाबीच खेल हुदै
पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता