काठमाडौं । निर्वाचन आयोगले दीपक मनाङे (राजिव गुरुङ)लाई रु. २५ हजार जरिवाना गराउने भएको छ । मानाङेले चुनावमा जाँदा ‘१५ लाखले रक्सी पनि खुवाउन पुग्दैन’ भनेर अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले जरिवाना तिराउने निर्णय गरेको हो ।
मनाङेले मनोनयन दर्ताको क्रममा ‘१५ लाखले रक्सी पनि खुवाउन पुग्दैन’ भन्ने अभिव्यक्ति दिएका थिए । सोलगत्तै मनाङेलाई आयोगले गत कात्तिक १४ गते स्पष्टीकरणसमेत सोधेको थियो ।
मनाङे मनाङको प्रदेश सभा ‘ख’बाट निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ मंसिर २०७९, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दीपक मनाङे डिल्लीबजार कारागार चलान
दीपक मनाङेलाई सीआईबीमा लगियो, आजै अदालतबाट कारागार चलान हुने
गण्डकी प्रदेश सभाका सदस्य दीपक मनाङे पक्राउ
दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने एकीकृत समाजवादीको निर्णय
दीपक मनाङेले लिए भौतिक पूर्वाधार मन्त्रीको शपथ
गण्डकीमा मन्त्रिपरिषद पुनर्गठन, दीपक मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी