काठमाडौं । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुर्याइएको छ ।
उनी केहीबेरअघि काठमाडौंबाट पक्राउ परेका थिए । चक्रे मिलनको हात काटेको घटनामा संलग्न मनाङेलाई सर्वोच्चले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको छ । उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दीपक मनाङे डिल्लीबजार कारागार चलान
गण्डकी प्रदेश सभाका सदस्य दीपक मनाङे पक्राउ
दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने एकीकृत समाजवादीको निर्णय
दीपक मनाङेले लिए भौतिक पूर्वाधार मन्त्रीको शपथ
गण्डकीमा मन्त्रिपरिषद पुनर्गठन, दीपक मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी