प्रदेश ३ का जिल्लामा १ सय १३ मातृभाषा बोल्ने जाति तथा जनजाति रहेका छन् ।
तीमध्ये प्रदेशमा सबैभन्दा बढी ३१ लाख ७५ हजार २ सय जनाले नेपाली बोल्छन् भने ५ हजार ७ सय ५४ जनाले बोल्ने भाष भने नखुलेको पाईएको छ ।
त्यसैगरी दोस्रोमा तामाङ भाषा र तेस्रोमा नेवारी भाषा बोल्नेको जनसंख्या रहेको छ ।, आजकोकान्तिपुर दैनिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १० असार २०७५, ०७ : ५९
लेखकबाट थप