काठमाडौं । अछाम–१ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह भएको छ । जिल्ला कमिटी सचिवालयका ४ सहित ३८ जनाले सामूहिक राजीनामा दिएका छन् ।
केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको उनीहरुको भनाई छ ।
एमालेले रावलको ठाउँमा झपट बोहरालाई टिकट दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असोज २०७९, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीको तानाशाही प्रवृत्तिको प्रतिवाद गरौँ : भीम रावल
कम्युनिस्ट पार्टीले आफ्नो सिद्धान्त र नीतिमा जोड दिन सकेन् : भीम रावल
शेरबहादुरजी छैठौं पटक प्रधानमन्त्री बन्ने परिदृष्य देखियो : भीम रावल
एमाले परिषद् बैठकमा किन गएनन् नेता भीम रावल ?
'चौबीसै घण्टा सत्ता स्वार्थमा लाग्दा देश तहसनहस हुदैछ : भीम रावल