चोलेन्द्रको तेस्रो दिनको बयान सुरु

सफल खबर संवाददाता

आइतबार, १९ भदौ २०७९, १२ : २२
चोलेन्द्रको तेस्रो दिनको बयान सुरु

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सुरु भएको छ ।

आइतबार ढिलो गरी समितिमा पुगेका जबराले तेस्रो दिन बयान दिन लागेका हुन् ।  ४३ वटा प्रश्न तयार पारेको समितिले यसअघिका दुईवटा बैठकमा जबरासँग ६ वटा प्रश्न सोधेको छ ।  

प्रतिक्रिया दिनुहोस