नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, १२ : ४३
नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

चितवन । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । 

नारायणगढ मुग्लिन सडकखण्ड अन्र्तगत चितवनको भरतपुर महानगरपालिका–२९ अठार किलो र केराबारीमा आज बिहान पहिरो खस्दा सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको थियो ।

जेसीवीको प्रयोग गरि पहिरो हटाइएसँगै ११ बजे बाट सुचारु भएको  इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस