पोर्चुगल । पोर्चुगलका स्वास्थ्य मन्त्री मार्टा टेमिडोले एक भारतीय गर्भवती महिलाको मृत्यु भएपछि मंगलबार राजीनामा दिएकी छिन् । स्वास्थ्यमन्त्रीले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकारेका छन् । लिस्बनमा एक गर्भवती महिलाको मृत्यु भएको खबर आएको पाँच घण्टापछि उनको राजीनामाको घोषणा गरिएको हो ।
एउटा अस्पतालबाट अर्कोमा लैजादैँ गर्दा ह्दयघातका कारण ३४ वर्षीया टेमिडोको मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १६ भदौ २०७९, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दूतावासको टोलीले दिन थाल्यो पोर्चुगलमा कन्सुलर सेवा
पोर्चुगलमा राहदानी बनाउन नेपालीको घुइँचो
राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा
युरोकपमा आजराति पोर्चुगल र स्लोभेनियाबीच खेल हुदै
पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता