काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । राजनीतिक प्रतिवेदनमाथि कमिटीका सदस्यहरुले नौवटा समूहमा अलग–अलग रहेर छलफल गरेका थिए । समूहबाट प्राप्त सुझावलाई अध्यक्षले मनन गर्ने प्रतिवेदन पारित गरेको पार्टीले जानकारी दिएको हो ।
यस्ता छन् बैठकका निर्णयहरु :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ भदौ २०७९, १६ : २७
लेखकबाट थप