उपत्यका फोहोर बोकेर जाँदै गरेको टिपरले बाख्रा मरेपछि स्थानियले क्षेतिपुर्तिको माग गर्दै स्थानिय आन्दोलनमा

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १४ : ५१
उपत्यका फोहोर बोकेर जाँदै गरेको टिपरले बाख्रा मरेपछि स्थानियले क्षेतिपुर्तिको माग गर्दै स्थानिय आन्दोलनमा

काठमाडौं । काठमाडौं उपत्यका फोहोर बोकेर जाँदै गरेको टिपरले बाख्रा मारेपछि कागती गाउँका बासीन्दा क्षेतिपुर्ति माग गर्दै बाटो बन्द गरेका छन् ।

आज बिहान फोहोर बोकेर बन्चरेडाँडा जाँदै गरेको टिपरले बाख्रा मारेपछि स्थानियले अवरोध गरेका हुन् ।शनिबार फोहोरका १५२ वटा गाडीहरु बञ्चरे डाँडो पुगेको थियो । कुन अबरोध नभएमा दैनिक २५० देखी ३५० वटा गाडि बञ्चरे डाँडो पुग्ने काठमाडौं महानगरका मेयरले बताएका थिए ।

काठमाडौंको ७५ गाडी र अरु पालिका बाट दैनिक उत्सर्जन हुने भएकोले दैनिक १५० गाडीको फोहोर व्यवस्थापन हुनुपर्ने भएकोले नियमित अवस्थामा पुग्न समय लाग्नेछ 

प्रतिक्रिया दिनुहोस