महिला संघको अध्यक्षमा उषा मिश्र मनोनित

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, २० : ३२
महिला संघको अध्यक्षमा उषा मिश्र  मनोनित

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र रावतलाई मनोनित गरेको छ । 

सिरहा घर भएकी मिश्रलाई कांग्रेसले महिला संघको अध्यक्षमा मनोनित गरेको हो । उनी महिला संघकी निवर्तमान सचिव पनि हुन् । 

प्रतिक्रिया दिनुहोस