तनहुँमा माइक्रोबस दुर्घटना

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, १४ : ५३
तनहुँमा माइक्रोबस दुर्घटना

काठमाडौं  । पृथ्वी राजमार्गको तनहुँ सडक खण्डस्थित म्यादे गाउँपालिकाको धयरेमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा.४ ख. ९९९९ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा घाइतेहरुको दमौलीस्थित रत्नहरि अस्पतलामा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस